श्री स्वस्थानी ब्रत कथा अध्याय २९, सुलोचना सूर्यलोक गमन // Shree Swasthani Brata Katha,Part-29

श्री स्वस्थानी ब्रत कथा अध्याय २९, सुलोचना सूर्यलोक गमन // Shree Swasthani Brata Katha,Part-29

February 17, 2026 · 36 min · Season 2 · Episode 29

About this episode

The episode discusses the significance of the Shree Swasthani Brata Katha and its impact on devotees, particularly focusing on the story of Goma and her son Navaraj.

श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले एक पवित्र महिना गर्ने कठीन व्रतको पर्व हो । यो व्रत पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना भक्तहरूले देवी स्वास्थानीको कथा पढ्छन्, व्रत बस्छन्, र परिवारको स्वास्थ्य, सुख‑समृद्धिको लागि प्रार्थना गर्छ ।यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ । व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरूमा पनि चर्चा भएका कारण परम्परागत रूपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ छ । कथाको केन्द्रमा गोमा छिन एक आमा जसले असम्भव जस्तै लाग्ने कठिनाइहरू सामना गर्छिन्। छोरा नवराज शापित भएपछि पनि उनले आफ्नो विश्वास कहिल्यै छोडिनन्। । निरन्तर स्वस्थानीको पूजा र व्रतले अन्ततः उनको जीवन बदलियो नवराज फर्के, र गोमाको संसार फेरि उज्यालो भयो ।यो ब्रतकथालाई विश्वास, धैर्य र भगवानको कृपाको उदाहरणको रुपमा भक्तहरू लिन्छन् ।

More episodes of Katha With Muna - Katha Cafe

Explore listener stats, chart rankings, contacts and more on the Katha With Muna - Katha Cafe podcast page.